विश्व

उत्तेजनात्मक कार्य गरेको भन्दै अमेरिकाले गर्‍यो कोलम्बियाका राष्ट्रपतिको भिसा रद्द

काठमाडौँ । अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले गुस्तावोले उत्तेजनात्मक कार्य गरेको र त्यस्तै अभिव्यक्ति दिएको भन्दै उनको भिसा रद्द गरेका हुन् ।

कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले न्यूयोर्कको सडकमा उभिएर अमेरिकी सैनिकलाई आदेश नमान्न र हिंसा फैलाउन आह्वान गरेका गरेको अमेरिकी विदेश मन्त्रालय सामाजिक सञ्जालको एक पोष्टमा उल्लेख गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *