देश

रमेश लेखकलाई मातृशोक

काठमाडौँ । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ ।

लेखककी ८९ वर्षीया आमा शारदादेवी लेखकको बिहीबार अपराह्न निधन भएको छ । उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार निकटले जानकारी दिएका छन् ।

उनका लेखक एक्ला छोरा हुन् भने चार छोरी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *