देश

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक, के के छन्?

काठमाडौँ । भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २५ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *