देश

बैंकिङ कसुरमा पक्राउ परेका राजु गोर्खालीलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बैंकिङ कसुर आरोपमा पक्राउ परेका कुख्यात गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौँ जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार गोर्खालीलाई आइतबार चन्द्रागिरी क्षेत्रबाट पक्राउ गरिएको हो । सोमबार अदालतको आदेशपछि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

गोर्खालीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाए

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *