देश

आइतबार सार्वजनिक बिदा

हेटौंडा ।सांस्कृतिक पर्व गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले पहिलोपटक आगामी साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीद्वारा जारी सूचनामा मन्त्रिपरिषद् निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेकाले बिदा दिइएको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *