देश

सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
यसअघि घुस डिल प्रकरणमा मुछिएर मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *