ल्हेन्दे खोलामा बाढी पहिरो : ५७ जनाको उद्धार, १८ अझै बेपत्ता

रसुवा।नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् … Continue reading ल्हेन्दे खोलामा बाढी पहिरो : ५७ जनाको उद्धार, १८ अझै बेपत्ता