विश्व

अमेरिकी सिनेटद्वारा ट्रम्प प्रशासनको कर र खर्च मापनसम्बन्धी विधेयक पारित

अमेरिका । अमेरिकी सिनेटले मङ्गलबार ट्रम्प प्रशासनको कर र खर्च मापनको आफ्नो संस्करणसम्बन्धी एक विधेयक पारित गरेको छ ।

जसले २०३४ सम्ममा ३.३ ट्रिलियन अमेरिकी डलर घाटा थप्ने अपेक्षा गरिएको छ । सोमबार बिहान सुरु भएको मतदान प्रक्रिया पछि रिपब्लिकन–नियन्त्रित सिनेटले ५१ः५० मा विधेयक पारित गर्‍यो । सिनेटरहरूले विगत केही दिनहरू ९४० पृष्ठको विधेयक पढेर र बहसमा बिताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *