देश

सचिवले राजीनामा दिए नयाँले काम पाउँछन्, सरकारले कुलिङ पिरियडमा खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले कुलिङ पिरियत तत्काल निजामती विधेयक ल्याउन माग गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र पाण्डेले सचिवहरूको धम्कीमा सरकारले खुट्टन कमाउन नहुने बताएका हुन् ।

उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *