मुख्य समाचार

सांसदले संसदभित्रै बजेट च्यातेपछि…

काठमाडौं। सांसदले आजको प्रतिनिधिसभाको बैठकमै बजेट च्यातेका छन् ।

आज एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका हुन् ।

बजेट विभेदकारी रहेको भन्दै उनले बजेट च्यातेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *