विश्व

इजरायली हमलामा इरानका रिभोलुसनरी गार्डका नेताको मृत्यु

काठमाडौं। इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामी इजरायली हमलामा मारिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

उनी आक्रमणमा मारिएका धेरै वरिष्ठ नेताहरू मध्ये एक हुन्।साथै, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरेदुन अब्बासीको पनि मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

 

एक इजरायली अधिकारीले भने कि यस आक्रमणले इरानको आणविक कार्यक्रम र अन्य सैन्य लक्ष्यहरूलाई लक्षित गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *