विश्व

लन्डन उडानका क्रममा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, ठूलो क्षति आशंका

काठमाडौँ । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।

मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । दुर्घटनापछि आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ । मिडिया रिपोर्टका अनुसार अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान

दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै गरेको थियो । विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विस्तृत विवरण आउदैछ…

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *