खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

काठमाडौँ । हङकङ विरुद्धको मैत्रीपूर्ण खेल र लाओस विरुद्धको एशिया कप छनोट खेल पछि नेपाली राष्ट्रिय फुटबल टिम गएराती स्वदेश फर्किएको छ ।

खेलाडी र अधिकारीहरूलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका थिए । हङकङविरुद्ध गोलरहित बराबरी खेलेको नेपाल लाओससँग २-१ ले पराजित भएको थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *