मुख्य समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरु

काठमाडौँ । जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

बैठकले गरेका अर्थमन्त्री विष्णु पौडेलको चीन भ्रमण, योजना आयोगका सदस्य डा. जयबहादुर टन्डनको इजरायल भ्रमण र उद्योग मन्त्रालयको टोलीको तिब्बत भ्रमण स्वीकृत गर्ने सहित ११ निर्णय सार्बजनिक गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *