खेलकुद

विश्वकप छनौटको खेलमा इटालीमाथि नर्वेको शानदार जित

काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वेले इटालीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा नर्वेले इटालीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एलेक्जान्डर सोर्लोथ, एन्टोनियो नुसा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह आइ मा रहेको नर्वेको ३ खेलमा ९ अंक भएको छ र समुहमा शिश स्थानमा रहेको छ । त्यस्तै इटालीले भने यस समुहको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *