सिन्डिकेट समर्थन नगर्नुस् — गण्डकी सरकारलाई राइड सेयरिङ व्यवसायीको आग्रह
काठमाडौं । गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली स्थगित गर्ने तयारीप्रति राइड सेयरिङ व्यवसायीहरूले कडा आपत्ति जनाएका छन्। संघीय सरकार र यातायात व्यवसायीबीच भएको सहमति ‘सिन्डिकेटलाई प्रश्रय दिने कदम’ भएको आरोप लगाउँदै व्यवसायीहरूले गण्डकी सरकारलाई उक्त सहमति नमान्न आग्रह गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको ध्यानाकर्षण पत्रमा व्यवसायीहरूले भनेका छन् … Continue reading सिन्डिकेट समर्थन नगर्नुस् — गण्डकी सरकारलाई राइड सेयरिङ व्यवसायीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed