देश

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई

काठमाडौं। काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई तोकिएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनाम परेसँगै उनको जिम्मेवारी जोशीलाई दिइएको हो ।

पाण्डेलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निलम्बन गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *