मन्त्री दाहालको चेतावनी: सहमति हुँदाहुँदै यातायात बन्द गर्नु गलत

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात व्यवसायीहरूले सेवा अवरुद्ध गर्नु गलत भएको बताएका छन्। सोमबार राति सरकार र व्यवसायीबीच सहमति भइसकेको भए पनि त्यसअनुसार यातायात सञ्चालन नभएकोप्रति मन्त्री दाहालले आपत्ति जनाएका हुन्। “सहमति भएपछिको अवरोध जायज होइन,” मन्त्री दाहालले स्पष्ट पारे। व्यवसायीहरूले “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र पठाइएपछि मात्र … Continue reading मन्त्री दाहालको चेतावनी: सहमति हुँदाहुँदै यातायात बन्द गर्नु गलत