सभापति देउवाको आग्रह- सहजताको नाममा प्लास्टिकको प्रयोग नगरौँ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्पिक साधनहरूको प्रयोग गर्न आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुनः प्रयोग हुनसक्ने प्लास्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको … Continue reading सभापति देउवाको आग्रह- सहजताको नाममा प्लास्टिकको प्रयोग नगरौँ