देश

बजेट वक्तव्य प्रतिनिधि सभामा टेबुल, छलफलको दिन तोकियो

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट वक्तव्य टेबुल गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री पौडेलले आजै संसदको संयुक्त बैठकमा बजेट सार्बजनिक गरेका थिए ।

सभामुख घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेका लागि तोकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *