बजेटको फोकस पाँच मुख्य बुँदामा, रोजगारीदेखि शासकीय सुधारसम्म

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारले बजेटका प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विकासको गति बढाउन र जनताको जीवनस्तर सुधार गर्न केन्द्रित पाँचवटा प्रमुख बुँदामा जोड दिएका छन्। यहाँ छन् बजेटका पाँच मुख्य प्राथमिकता ः उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्व अभिवृद्धि — निजी … Continue reading बजेटको फोकस पाँच मुख्य बुँदामा, रोजगारीदेखि शासकीय सुधारसम्म