कला/साहित्य

यसवर्षको आभास साहित्य सम्मान समाचोलक बानियाँलाई

काठमाडौँ।आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने भएको छ ।

यसैगरी, आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने निर्णय भएको कोषका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी ९प्रकाशकुमार श्रेष्ठ०लाई प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *