देश

संसदीय समितिमा संबैधानिक परिषद बिधेयक माथी छलफल हुने

काठमाडौं। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा सो बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *