देश

रसुवाबाट ठूलो परिमाणमा सुन जस्तो देखिने वस्तु बरामद

काठमाडौं । प्रहरीले रसुवाबाट ठूलो परिमाणमा सुन जस्तो देखिने वस्तु बरामद गरेको छ ।चीनबाट आउने सामानसँगै सुनजस्तो देखिने वस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाले बताएको छ ।

अहिले उक्त सुनको तौल लिने काम भइरहेको छ ।यसबारे थप विवरण आउन बाँकि छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *