देश

पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र काठमाडौं आइपुगे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द वीर विक्रम शाहका नाती पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह काठमाडौ आइपुगेका छन् ।

 

हृदयेन्द्र शनिबार बिहान अमेरिकाबाट काठमाडौं आइपुगेका हुन् । उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन्।

केही समयको बिदाका लागि हृदयेन्द्र नेपाल आएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *