देश

तीन दिनसम्म पानी पर्ने भन्दै सतर्कता अपनाउन मौसम विभागको अनुरोध

काठमाडौँ । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विभागले देशैभरी तीन दिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउँ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन विभागले अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *