कक्षा १२ को परीक्षा वैशाख २१ बाटै सुरु हुने, शिक्षक–सरकारबीच सहमति
काठमाडौं । लामो वार्तापछि सरकार र नेपाल शिक्षक महासंघबीच कक्षा १२ को परीक्षा तय गरिएको मिति वैशाख २१ गतेबाटै सुरु गर्ने सहमति भएको छ। बुधबार सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ताले उक्त निष्कर्ष निकालेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, ूसरकार र महासंघबीच सहमति भइसकेको छ। अब परीक्षा तोकिएको मितिमा नै हुनेछ।ू यसअघि … Continue reading कक्षा १२ को परीक्षा वैशाख २१ बाटै सुरु हुने, शिक्षक–सरकारबीच सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed