देश

सभापति देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा  र भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ।

बुढानिलकण्ठस्थित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा बिदेश प्रमुखसँग भेटबार्ता गरेका हुन् ।नेपाल भारत सबन्ध र नेपाली कांग्रेस र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *