देश

डोल्पामा ४ म्याग्निच्युडको भूकम्प

डोल्पा। डोल्पा जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा आइतबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०८२ साल वैशाख १४ गते बिहान ३ बजेर ६ मिनेटमा सो क्षेत्रमा ४.० को म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *