
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानविन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको व्यापक भ्रष्टाचार भएको विषयमा गरेको सिफारिस अफ्ही बढाउन पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेलाई आग्रह गरेको छ ।
रास्वपा गण्डकी प्रदेशका महामन्त्री नविन त्रिपाठीले मन्त्री पाण्डेलाई एक पत्र लेख्दै कारवाहीको सिफारिस गरिएका व्यक्तिहरुलाई कानुनको दयारामा ल्याउन आग्रह गरिएको छ ।