देश

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको एक कारखानामा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्रको एक प्लाष्टिक कारखानामा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *