देश

प्रधानमन्त्री ओलीद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित देवी कुमारीको दर्शन गरेका छन् ।

आज बिहान वसन्तपुरस्थित कुमारी घरमा पुगेर प्रधानमन्त्री ओलीले जीवित देवी कुमारीको दर्शन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *