राजनीति

प्रतिनिधिसभा बैठक ४ बजेसम्मका लागि स्थगित

काठमाडौँ ।प्रतिनिधिसभाको बैठक सूचना टाँसेर ४ बजेसम्मका लागि स्थगित भएको छ। यसअघि विपक्षी दलहरूले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो।

बैठक सुचारू हुन नसकेपछि सूचना टाँसेर ४ बजेसम्मका लागि स्थगित गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *