काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ ।
सरकारले शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन शुरु गरेको हो
छानबिनको प्रक्रिया शुरु भएसँगै उनको राहदानी रद्द गर्ने प्रक्रिया पनि शुरु भएको स्रोतले जानकारी दिएको छ ।
यसअघि शुक्रबार राती बसेको मन्त्रिपरिषद्को बैठकले तिनकुने घटनामा संलग्नलाई अनुसन्धान गरेर कारवाही गर्न गृहमन्त्रालयलाई निदेष्ण दिएको थियो ।




