खेलकुद

अस्टेलियाका स्टुअर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अस्टेलियाका स्टुअर्ट ललाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानले स्वुअर्टलाई दुई बर्षका लागि पुरुष राष्ट्र्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

५६ बर्षिय स्टुअर्ट यसअघि अमेरिकाको मुख्य प्रशिक्षण थिए भने त्यसअघि अफगानिस्तान, वेस्ट इण्डिज र बंगलादेशको पनि प्रशिक्षक रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *