मुख्य समाचार

बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान

काठमाडौं। त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् ।

तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो ।जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *