काठमाडौंमा उपत्यकामा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक, आन्दोलनमा भएको करोडौँको क्षतिपूति आयोजनकले तिर्नुपर्ने

काठमाडौं । काठमाडौंमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै गरिएको प्रदर्शन हिंसात्मक बन्दा विभिन्न क्षेत्रहरूमा क्षति पुगेको छ। काठमाडौंको तीनकुनेमा प्रदशर्नकारीले निजी घरमा क्षति पुर्‍याए । त्यति मात्र होइन्, घरको सिसामा ढुंगा र इटा प्रहारगरी राजावादीले क्षतविक्षत पारेका छन् । व्यक्ति बसिरहेको घरमा राजावादी प्रदशर्नकारीले टुंगामुढा गरेपछि नागरिकहरुलाई ज्यान जोगाउन मुस्किल परेको थियो । केही प्रदर्शनकारी पनि … Continue reading काठमाडौंमा उपत्यकामा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक, आन्दोलनमा भएको करोडौँको क्षतिपूति आयोजनकले तिर्नुपर्ने