राजावादीको ताण्डव: विमानस्थल नजिक आगजनी, जडीबुटी कार्यालयमा पनि आक्रमण

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको छ । शुक्रबार विमानस्थलको झाडीमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) लालबाबु सुवेदीले बताए । आगो प्रदर्शनरत राजावादी समूहले लगाएको हुनसक्ने आशंका गरिएको छ । आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । … Continue reading राजावादीको ताण्डव: विमानस्थल नजिक आगजनी, जडीबुटी कार्यालयमा पनि आक्रमण