मुख्य समाचार

तीनकुनेमा गोली चल्यो: प्रदर्शनकारी घाइते, स्थिति तनावग्रस्त

काठमाडौं। राजधानीको तीनकुनेमा जारी राजावादीको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएका छन् । उनको कम्मरमा गोली लागेको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *