खेलकुद

क्रिकेट प्रशिक्षक एक सातामा : क्यान

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यानले मङ्गलबार विज्ञप्ती जारी गर्दै प्रशिक्षकका लागि आवेदन परेको ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरिएको उल्लेख गरेको छ ।

सोही १० जनाबाट अन्तरवार्ता लिएर एक जनाको नाम सार्वजनिक गर्ने क्यानको तयारी छ । नयाँ प्रशिक्षकका लगि पूराना प्रशिक्षकले समेत पुन: आवेदन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *