देश

चौतारीको अध्यक्षमा लडने भन्दै गणेश पाण्डेले दिए पार्टी जिम्मेवारीवाट राजिनामा

काठमाडौं। प्रेस चौतारीका अध्यक्षका दावेदार गणेश पाण्डेले राजिनामा दिएका छन् ।

नेकपा एमाले पार्टी प्रचार बिभाग सचिवमा गत साता मात्रै नियुक्त भएका पाण्डेले राजिनामा दिएका हुन् । एमालेको ४५ औं सचिवालय स बैठकले उनलाइ प्रचार बिभाग सचिवमा नियुक्त गरेको थियो ।

‘प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेसनमा अध्यक्ष पदको दावेदार रहेका कारणा दोहोरो जिम्मेवारीमा नरहने मनशायका साथ मैले बिभागको सचिवपदवाट राजिनामा दिने निर्णय गरेको छ,’ उनले राजिनामा पत्रमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *