सम-सामयिक

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैँछ ।बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभाको बैठक अपरान्ह १ः१५ बजेवाट सञ्चालन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *