रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचनमा अवरोध, नेविसंघको कडा आपत्ति
काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अवरुद्ध भएको छ। निर्धारित कार्यक्रमअनुसार चैत ५ गते बिहानदेखि मतदान सुरु हुनुपर्ने भए पनि अनेरास्ववियु गठबन्धनले मध्यरातमा क्याम्पसमा तालाबन्दी गर्दै निर्वाचन प्रक्रिया बिथोलेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघले कडा आपत्ति जनाएको छ। नेविसंघका अनुसार विद्यार्थीहरू आफ्नो प्रतिनिधि छान्न उत्साहित रहेका बेला सुनियोजित रूपमा निर्वाचन … Continue reading रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचनमा अवरोध, नेविसंघको कडा आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed