देश

महानिरिक्षक थापाको पदबहाली

काठमाडौं। नबनियुक्त  प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार थापा नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *