काठमाडौं। नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
उनको आज उपचारका क्रममा महाराजगञ्जस्ति प्रहरी अस्पतालमा निधन भएको हो ।
श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।