खेलकुद

नेपाल र म्यान्मारबीचको फाइनल खेलको टिकट सोल्ड आउट, घरबाटै हेर्न एन्फाको आग्रह

काठमाडौँ । आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ । एन्फाले टिकट पुरै विक्री भएकाले घरमै बसेर खेल हेर्न आग्रह गरेको छ ।

आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यान्मारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *