काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले म्यानमारविरुद्ध दोस्रो पटक बराबरी गोल फर्काएको छ । दशरथ रङ्गशालामा जारी खेलको ४१औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै बराबरी गोल फर्काएकी हुन् ।