देश

सभापति शेरबहादुर देउवा भोलि भारत जाने, कुम्भ ग्लोबल समिटमा सम्बोधन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाने भएका छन्।

उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा सहभागी हुन जान लागेका बताइएको छ ।

कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *