खेलकुद

किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता

काठमाडौं । आज सुरु फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानविरुद्ध पहिलो अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलको १०औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालकी विमला चौधरीले हेडमार्फत गोल गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *