देश

गृहमन्त्रीसँग ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकसँग ‘नो केबलकार’ समूहले वार्ता गरेको छ । वार्ता सकारात्मक भएको बताइएको छ ।

वार्तामा सहभागी सांसद उर्मिला थेबेका अनुसार वार्ता सकारात्मक भएको, तत्कालका लागि आन्दोलन रोक्ने, निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ ।

उनका अनुसार आन्दोलनले थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिइ बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *